कर्पोरेट

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय

काठमाडौं । जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ । बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ । यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा

डेङ्गुको नि:शुल्क परीक्षण र उपचार गर्न सरकारको निर्देशन

डेङ्गुको नि:शुल्क परीक्षण र उपचार गर्न सरकारको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएको छ। पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिकल

सरुवारोग अस्पतालका सात स्वास्थ्यकर्मीलाईसमेत डेंगु संक्रमण

सरुवारोग अस्पतालका सात स्वास्थ्यकर्मीलाईसमेत डेंगु संक्रमण

काठमाडौं । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा डेंगु संक्रमित बिरामीको उपचारका लागि शड्ढया अभाव भएको छ। डेंगुको महामारी फैलिएसँगै अस्पतालमा बिरामीको संख्या बढेपछि शड्ढया अभाव भएको हो । सय शड्ढया क्षमताको टेकु अस्पतालमा २४ शड्ढया डेंगु संक्रमितका लागि

यस्ता छन् डेंगु राेगका लक्षण र बच्ने उपाय

काठमाडौं । डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारका छन् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । रगत परीक्षण गर्दा स्थिर नभएसम्म चिकित्सकसँग परामर्श गरिरहनुपर्छ

स्वास्थ्यका लागि उखु कति उपयोगी ?

काठमाडाैं । उखुले ऊर्जा दिने, स्फूर्ति बढाउने, रगतमा ग्लुकोजमो मात्रा कायम राख्नेजस्ता काम गर्छ। तर फाइदा हुने नाममा धेरै उखु सेवन गर्नु पनि हानिकारक हुन्छ। आजको नयाँ पत्रिका अगाडि लेख्छ : उखुमा दिनभरलाई धान्न सक्ने क्यालोरी पाइन्छ। तर उखु