कर्पोरेट

सरुवारोग अस्पतालका सात स्वास्थ्यकर्मीलाईसमेत डेंगु संक्रमण

सरुवारोग अस्पतालका सात स्वास्थ्यकर्मीलाईसमेत डेंगु संक्रमण

काठमाडौं । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा डेंगु संक्रमित बिरामीको उपचारका लागि शड्ढया अभाव भएको छ। डेंगुको महामारी फैलिएसँगै अस्पतालमा बिरामीको संख्या बढेपछि शड्ढया अभाव भएको हो । सय शड्ढया क्षमताको टेकु अस्पतालमा २४ शड्ढया डेंगु संक्रमितका लागि

यस्ता छन् डेंगु राेगका लक्षण र बच्ने उपाय

काठमाडौं । डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारका छन् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । रगत परीक्षण गर्दा स्थिर नभएसम्म चिकित्सकसँग परामर्श गरिरहनुपर्छ

स्वास्थ्यका लागि उखु कति उपयोगी ?

काठमाडाैं । उखुले ऊर्जा दिने, स्फूर्ति बढाउने, रगतमा ग्लुकोजमो मात्रा कायम राख्नेजस्ता काम गर्छ। तर फाइदा हुने नाममा धेरै उखु सेवन गर्नु पनि हानिकारक हुन्छ। आजको नयाँ पत्रिका अगाडि लेख्छ : उखुमा दिनभरलाई धान्न सक्ने क्यालोरी पाइन्छ। तर उखु

उच्च रक्तचाप : कसरी नियन्त्रण गर्ने ? 

काठमाडाैँ । शरीरका रक्तनलीहरूमा रगतको चाप बढी हुनु नै उच्च रक्तचाप हो । नलीहरूमा रगतको वेग सामान्यभन्दा बढी हुनु नै उच्च रक्तचाप हो । यसले शरीरका जुनकुनै अंगमा हानि पु-याउन सक्छ । मस्तिष्कघात, पक्षघात, हर्टअट्याक, मिर्गौला ड्यामेजजस्ता समस्या उच्च

डोटीमा डेङ्गुबाट एक जनाको मृत्यु

डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो । लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने