कर्पोरेट

तातोपानीबाट उठ्यो एक अर्ब २७ करोड २६ लाखको राजश्व

तातोपानीबाट उठ्यो एक अर्ब २७ करोड २६ लाखको राजश्व

मेलम्ची, । निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकरात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व रु एक अर्ब

रिचार्जरमा क्यास प्वाइन्ट रिडिम गरी सित्तैंमा सपिङको अवसर

रिचार्जरमा क्यास प्वाइन्ट रिडिम गरी सित्तैंमा सपिङको अवसर

काठमाडौ । मोबाइल एप रिचार्जरले एक लाख एक्टिभ युजर पुगेको उपलक्ष्यमा क्यासलेस पर्चेज सञ्चालन गर्ने भएको छ । रिचार्जरले आफ्ना प्रयोगकर्तालाई आफुसँग भएको क्यास प्वाइन्ट मात्र रिडिम गरेर ५०० रुपैंया बराबरको सामान उपलब्ध गराउने भएको हो । कोभिड प्रोटेक्सन

अब भरतपुर विमानस्थल प्रदेशस्तरको हुने

अब भरतपुर विमानस्थल प्रदेशस्तरको हुने

चितवन, । भरतपुर विमानस्थल बिस्तार गरि प्रदेशस्तरको बनाइने भएको छ । यसका लागि नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरी ठूला जहाजसमेत अवतरण गर्न मिल्ने बनाउन लागिएको बताइएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गत बिहीबार संघीय

वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु : नवनियुक्त गभर्नर

वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु : नवनियुक्त गभर्नर

काठमाडौँ,। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पदबहाली गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार पुगेर पदबहाली गर्नुभएको हो । नवनियुक्त गभर्नर अधिकारीको स्वागतका लागि नेपाल राष्ट्र

सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

सुनचाँदी व्यवसायी महाङ्घको १५ लाख सहयोग

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल रु १५ लाख सहयोग गर्ने भएको छ । महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले संसारका प्रायः सबै