व्यवसाय

सुनसान ठमेल ग्राहक बोलाउदै

सुनसान ठमेल ग्राहक बोलाउदै

काठमाडौ । कोरोना संक्रमणबाट थला परेको मुख्य पर्यटकीय क्षेत्र ठमेलका घर धनी र ब्यवसायीबीच घरभाडाको बिषयमा सहमति भएको छ । घरधनीका कारण ब्यवसायी घर छोडेर जानुपर्ने अवस्था आएको समाचार सार्वजनिक भएपछि बिहीबार ठमेल क्षेत्रका घरधनी र ब्यवसायीले संयुक्त रुपमा

यातायात क्षेत्रको समस्या समाधानमा पहल गरिदिन नेकपा अध्यक्षसँग आग्रह

यातायात क्षेत्रको समस्या समाधानमा पहल गरिदिन नेकपा अध्यक्षसँग आग्रह

काठमाडौँ, । यातायात व्यवसायी तथा मजदुरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । यातायात क्षेत्रको वर्तमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान प्रचण्डलाई

चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

इलाम, । तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । बन्दाबन्दीको समयमा चिया लान विराटनगर–जोगमनी नाकाबाट

चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यावसायिक खेती

चार युवाले शुरु गरे ड्रागन फ्रुटको व्यावसायिक खेती

खोटाङ । साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु गरेका छन् । स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती शुरु गरेका

दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न दूधमा अनुदान

दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न दूधमा अनुदान

रुकुमपश्चिम,। चालु आर्थिक वर्ष २०७६,७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन शुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष