अर्थतन्त्र

चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि

चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । उद्यमी एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। ढकालले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमणभएको जानकारीे गराएका छन । आइतबार जाँचका लागि स्वाब दिएकोमा सोमबार प्राप्त रिपोर्टमा कोरोना पोजेटिभ देखिएकोले आफूसँग केही

असोजमै पाक्न थाल्यो सुन्ताला

असोजमै पाक्न थाल्यो सुन्ताला

गलकोट । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन

सुपर आँखुखोलामा बहुपक्षीय लगानी सम्झौता

सुपर आँखुखोलामा बहुपक्षीय लगानी सम्झौता

काठमाडौं । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा आयोजनास्थल रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनामा प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने भएका छन् । कूल २५।४ मेगावाट क्षमताको सो आयोजनामा ऋण लगानी गर्नेसम्बन्धी बहुपक्षीय सम्झौतामा

खुला भयो होटल, छैनन् पाहुना

खुला भयो होटल, छैनन् पाहुना

बर्दिया । पर्यटन क्षेत्र खुला गर्ने सरकारी निर्णयसँगै ठाकुरद्वारामा रहेका अधिकांश होटल सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार देखिएका छन् । लामो समयदेखि बन्द रहेका यस क्षेत्रका होटलले व्यवसाय सञ्चालनका लागि सरसफाइ र मर्मत सम्भारको कामलाई तीव्रता दिएका छन्

निर्माण व्यवसायी माथि कारवाही शुरु

निर्माण व्यवसायी माथि कारवाही शुरु

वाग्मती । लामो समयदेखि सम्झौताअनुसार काम सम्पन्न नगर्ने २१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटाँैडाले मकवानपुर, बारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौताबमोजिम काम नगर्ने