सोरठी र मारुनी नाचको संरक्षणमा पर्वतका मगर समुदाय सक्रिय
पर्वत । साविकको धवलागिरि क्षेत्रका पर्वत र म्याग्दीमा चर्चित लोकप्रिय सोरठी र मारुनी नाच संरक्षणका लागि पर्वतका जनजाति समुदायका व्यक्ति सक्रिय बनेका छन् । विशेषगरी मगर समुदायको संस्कृतिमा आधारित सोरठी र मारुनीको जगेर्ना गर्न पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित घुरुङ्गाका