काठमाडौं । हालै सरकारले गरेका केही महत्वपूर्ण राजनीतिक नियुक्ति र पार्टीका अन्य विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा बैठक स्थगित गरिएको हो । बैठक आईतबार बस्ने भएको छ ।