स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिका ५ एलादीका एक पुरुषको आइसोलेसनमा मृत्यू भएको छ । असोज ४ गते भारतबाट आएका ५३ बर्षिय फुरुषमा ७ गते कोरोना संक्रमण देखिएको थियो ।

संत्रमण देखिएका पुरुषको एलादीमा रहेको सुन्तलावारी होमस्टे सामुदायीक भवनमा राखेर उपचार भइरहेको अवस्थामा उनको निधन भएको वालिङ नगर स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद पाण्डेले बताए ।