काठमाडौं । काठमाडौंमा कोरोना संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी राम शिकल साहको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जानकारी दिएको छ ।

नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भएको यो दोस्रो घटना हो ।