काठमाडौ ।काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा खुकुलो गर्दै बिहीवारबाट यातायात र व्यापार–व्यवसाय क्षेत्रका लागि खुल्ला गर्ने निर्णय भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले उक्त निर्णय गरेका हुन ।