काठमाडौ । उच्च जोखिममा रहेको राजधनी उपत्यकामा शनिबार ९८ जना थपिएका संक्रमित थपिएका छन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राजधानीमा ९८ जना संक्रमित थपिएको जानकारी दिनुभयो । थपिएका कुन ठाउंका हुन उहांले खुलाउनु भएको छैन ।