काठमाडौ । भारतीय पूर्व राष्ट्रपति प्रमण मुखर्जीलाई अस्पतालले अति सघन कक्षबाट भेन्टिलेटरमा हालेको छ ।
कोरोना संक्रमणबाट संक्रमित हुनु भएका राष्ट्रपति मुखर्जीको अवस्था जटिल बन्दै गएपछि अस्पताल भर्ना गरिएको थियो ।