मरङ । प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात समेत गर्न खोजेको अभियोगमा बिराटनगर महानगरपालिका(१५ सुडी बस्ती बस्ने २६ वर्षीय अनिल साह र २४ वर्षीय मुकेश देवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा तस्करीका सामान ओसारपसार हुन लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीतथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले निग्रानी गर्ने क्रममा उनीहरू समेतले घर अगाडि प्रहरी किन आएको भन्दै होहल्ला मच्चाई भिड जम्मा गरीईलाका प्रहरी कार्यालय रानीको ना।१ झ १३४८ नम्बरको गाडीको सिसा फुटाई क्षति पुर्यानएपछि घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।