काठमाडौ । नेपालको बिभिन्न भागमा आतंक मच्चाउदै आएको सलह किरा राजधानीमा प्रवेश गरेको छ ।
राजधानीका बिभिन्न ठाउंमा उक्त किराको प्रकोप देखिएपछि बिभिन्न ठाउंमा अहिले केहीले रमाइलो मानी रहेका छन भने कौशी खेती गर्नेहरु भने अहिले चिन्तित बनेका छन ।
हुलका हुन राजधानी प्रवेश गरेको सलहले अहिले बालीनाली नष्ट गर्ने क्रमलाई तीव्र बनाएको छ ।