इजरालय एम्बेसेडर क्लब अफ इजरायलकले इजरायलको स्वतन्त्रता दिवसको अवसरमा तेलअबभिभ स्थित नेपाली राजदुत अञ्जन शाक्यलाई ‘एम्बेस्डरअफइयर२०१९–२०२०सम्मान गरेकोछ।इजरायलको स्वतन्त्रता दिवसको अवसरमा उनलाई बर्षको उत्कृष्ट राजदूतको रूपमा छनौट गरिएको हो।एम्बेसेडर क्लब अफ इजरायलका निर्देशक समितिले इजरायलमा रहेका९०कुटनितिक नियोगहरुमध्येबाट नेपाल र इजरायलको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकोले शाक्यको पक्षमा मत जाहेरगरेको हुनाले सम्मान गरेको जनाएकोछ।सो सम्मान काक्रममा अन्य तिन बिधामापनि विभिन्न कुटनीतिज्ञलाई सम्मान गरिएकोछ।सोअवसरमाकुटनीतिक नियोगका प्रमुख, इजरायली अधिकारीहरू, राजदूत क्लबका सदस्यहरू र मिडियाका प्रतिनिधिहरूको उपस्थिति थियो।उक्त अवार्डबाट सम्मानित हुनेडा. शाक्य एशियाकै पहिलो राजदुतहुनुहुन्छ।