काठमाडौ । सरकारले लकडाउनका कारण उपत्यका बाहिर जान चाहाने नेपाली नागगरिकलाई पठाउने भनि निर्णय गरेको केही बेरमा नै उक्त निर्णय उल्ट्याएको पाइएको छ ।
राजधानीमा बसोबास गर्दै आएकाहरुले आ–आफ्नो घर जान चाहेको खवरसंगै सरकारले कम्तिमा ५० हजार मानिसलाई उपत्यका बाहिर पठाउने निर्णय गरेको दावी गरिएको छ । तर सरकारले भने यस्तो निर्णय नै नभएको दावी गरेको छ ।