काठमाडौ । बिश्वमा आतंक मच्चाउदै आएको कोरोना भाइरसको संंक्रमणमा परेर मर्नेको संख्या ५४ हजार ४ सय ६३ पुगेको छ । त्यस्तै सो संक्रमणबाट १० लाख ३४ हजार ९८ पुगेको छ ।
सा. संक्रमणका सिकार भएका २ लाख २० हजार २३ जना उपचारपछि घर फर्किएका छन ।
संक्रमणबाट प्रभावित भएका मध्ये ३८ हजार ४ सय ९६को अवस्था चिन्ताजनक रहेको छ ।
अहिले अमेरिकामा यो संक्रमण तीव्र रुपमा फैलिएको छ । २ लाख ४५ हजार प्रभावित भएका छन भने ६ हजार बन्दा बढीको मृत्यु भएको छ ।