काठमाडौं । बितेको १२ घण्टामा कोरोना भाइरसको संक्रमणबाट झण्डै १ हजार जनाको मृत्यु भएको छ । उक्त आक्रमणबाट ४३ हजार २ ७५ जनाको मृत्यु भएको छ । उक्त संक्रमणबाट ८ लाख ७२ हजार ९सय ७२ जनाको मृत्यु भएको छ ।
अहिले सम्म १ लाख ८४ हजार ५ सय ९४ जना उपचारपछि घर फर्किएका छन ।