ललितपुर, । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ दङगिशरण गाउँपालिका(३ घर भईहाल ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई शनिबर साँझ महालक्ष्मी नगरपालिका(९ लामाटारचोकस्थित खालीजग्गामाजबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथमहानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।