काठमाडौ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २१ हजार २ सय ८४ पुगेको छ ।
उक्त भाइरसको संक्रमणबाट अहिले सम्म ४ लाख ७१ हजार ४४ जनाप्रभावित भउका छन । उक्त भाइरसबाट संक्रमित भएका मध्ये १लाख १४ हजार २ सय २८ जना उपचार पछि घर फर्किएका छन ।
उपचारार्थ भर्ना भएका मध्ये १४ हजार ७ सय ९२ जनाको अवस्था चिन्तजनक रहेको अन्तराष्टिय सन्चार माध्यमले जनाएको छ ।