काठमाडौं, । कोरोना भाइरसबाट संक्रमित थप एक नेपाली फेला परेका छन । खाडी मुलुकबाट फर्किएका ती नेपालीमा कोरोना संक्रमण देखिएको टेकु अस्पतालले जनाएको छ ।
उनको केही दिन अघि देखि उपचार भइरहेको थियो । यस अघि २ जनामा उक्त संक्रमण देखिएकोमा १ जनाको उपचारपछि घर फर्कि सकेका छन । एक जनाको उपचार भइरहेको छ ।