काठमाडौ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बिश्वर मर्नेको संख्या १८ हजार ८सय ९५ पुगेको छ ।
उक्त संक्रमणबाट ४ लाख २२ सय २९ जना प्रभावित भएको छ ।
हालसम्म १ लाख ८ हजार ८ सय ७९ जना उपचारपछि घर फर्किएका छन । अहिले सम्म सबै भन्दा धेरै इटालीमा ६ हजार ८ सय २० मृत्यु भएको छ । अहिले सम्म अमेरिकामा सबै भन्दा तीव्र गतिमा उक्त भाइरस फैलिएको छ । अमेरिकाका ७ सय भन्दा बढीको मृत्यु भएको छ भने ५४ हजार भन्दा बढी मानिस यसबाट प्रभावित भएका छन ।