काठमाडौ।विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण छिमेकी मुलुक भारतमा तीव्र रुपमा देखा पर्न थालेपछि भारत सरकारले पनि पुरै भारतलाई लक डाउन गर्ने निर्णय गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकहप्ताको लागि भारतलाई लक डाउन गर्ने घोषणा गर्नु भएको हो ।
एकदिन अघि मात्रै नेपालले लकडाउन गर्ने निर्णय गरेको थियो ।