काठमाडौ ।, चीनको उहानबाट फैलिएको कोरोना भाइरसले संसारलाई आक्रान्त पारिरहेको बेला चीनमा फेरी नयां भाइरस देखा परेको छ ।
चीनको युनान प्रान्तमा एक जनाको मृत्यु भएको छ । पीडित ब्यक्ति कामकोलागि बसबाट आफ्नो घरतर्फ फर्किरहेका थिए । उनमा हान्ता भाइरस देखिएको थियो । उनीसंग बसका ३२ जना स्वास्थ्य जांच गरिएको छ । ठुलो संख्यामा मानिसहरुमा उक्त भाइसर फैलन सक्ने चेतावनी चीनको आपतकालिन बिभागले दिएको छ ।