काठमाडौ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट १७ हजार २ सय ३४ जनाको मृत्यु भएको छ भने ३ लाख ९५ हजार ५ सय ७९ जनाको मृत्यु भएको छ ।
खास गरेर युरोप कोरोनाको इपिसेन्टर बनेको छ भने सबै भन्दा बढी इटलीमा ७ हजारको हारारीमा मृत्यु भएको छ भने तीव्र रुपमा अमेरिकमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेको छ ।
युरोपेली मुलुक स्पेनमा पनि उक्त भाइरस तीव्र रुपमा फैलिएको छ । एक लाख ३ हजार ७ सय ३२ जना उपचार पछि घरफर्केका छन । १२ हजार १ सय ५० भन्दा बढीको अवस्था अझै चिन्ताजनक रहेको अन्तराष्टिय संचार माध्यमले जनाएको छ । मंगलबार मात्रै ७ सय २७ नयां बिरामी देखा परेको छ । मंगलबार सबै भन्दा बढी स्पेनमा ३ सय ८५ नयां संक्रमित भेटिएका छन । त्यसपछि इरानमा २ सय २२ नयां संक्रमित भेटिएका छन ।