काठमाडौ । कोरोना भाइरसको संक्रमणकाबाट अमेरिकमा एक जना नेपालीको मृत्यु एको छ ।
अमेरिकाको राजधानी न्युर्योक बस्दै आएका नेपाली नागरिक अनिल लिम्वुको निधन भएको अन्तराष्टिय संचार माध्यमले जनाएका छन ।
उनको न्युर्योकको एलमस्ट अस्पतालको सघन कक्षमा उपचार गराईरहेका युवा लिम्वुको निधन भएको हो । उनको नोपको घर पांचथरमा बस्दै आएका थिए । उनी त्यहां चालकको रुपमा काम गर्दै आएका थिए । उनको श्रीमती २ छोरा र १ छोरी रहेको छ ।