काठमाडो । भारतीय चर्चित गायिका कनिका कपुरलाई कोरोना पोजिटिभ देखिएको भारतीय संचार माध्यमले जनाएको छ। ऊनी एक हप्ता अघिमात्र लण्डनबाट मुम्बई आएकी थिईन त्यसपछि ऊनले एटेण्ड गरेका सवै कार्यक्रमका व्यक्तिहरुलाई आईसोलेसनमा राख्ने तयारी गरिएको छ।