काठमाड़ौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा यसै महिनाको २८ र २९ गते काठमाडौंमा
हूँ दे छ, । साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गर्दैछ, । उक्त साधारणसभावाट महासंघको अध्यक्षको दिम्मेवारी वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सम्हाल्नेछन् भने विधानको प्रावधानबमोजिम स्वतः भावी अध्यक्ष बन्न पाउने गरी एक जना वरिष्ठ उपाध्यक्षको समेत चयन गर्नेछ । त्यसैले महासंघमा वरिष्ठ उपाध्यक्षको चनावी प्रतिस्पर्धाले चुनावको माहोल तात्दै गएको छ । यसपटक वरिष्ठ उपाध्यक्ष पदमा वतमान उपाध्यक्षद्वय चन्द्र, ढकाल र किशोर प्रधान मैदानमा उत्रिएका ढकालको पलल्ला भारी छ। उनीहरू दुवै चुनावको प्रचार प्रसारमा व्यस्त छन्। अवको साधारणसभावाट स्वतः महासंघको अध्यक्ष बन्न पाउने भएपछि वरिष्ठ उपाध्यक्षको चुनावी प्रतिस्पर्धाको भिडन्त रोचक बन्दै गएको छ ।
अहि ले सम्मको माहोललाइ हेर्दा ढंकाल प्रधानमाथि भारी हुने स्थिति देखा परेको छ । उम्मेदवारी घोषणासभामै ६३ जिल्ला उद्योग वाणिज्य संघले ढकाललाई समर्थन गरेका थिए । यसैगरी उनलाई पूर्व अध्यक्षहरू सुरज वैद्य, चण्डीराज ढकाल, विभिन्न प्रदेश तथा जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी, वस्तुगत संघको अध्यक्ष तथा पदाधिकारी, एसोसिएट सदस्यहरूले खुलेरै समर्थन ढकाललाई उनको व्यावसायिक पृष्ठभूमिले समेत सहयोग गर्ने देखिन्छ । ढकालको व्यावसायिक नेटवर्क ७७ वटै जिल्ला, नगर तथा गरिसकेका छन् टोलसम्म पुगेको छ।
दे खिएको महासंघका सदस्यहरू नै वताउँछन् । यतिवेला जिल्ला दौडाहामा रहेका ढकाललाई बहुसंख्यक जिल्ला, नगर उद्योग वाणिज्य संघहरू ले समर्थन गरिस्केका छन् ।
देशान्तर साप्ताहिकबाट