अपराधीका रूपमा राज्यद्वारा पतक्राउ परेको मान्छे, बासचाहिँ अदालतबाट सोझै अस्पतालतिर । दोषीले यस्तो गर्छन्, जसमा मुद्दा चलाउने प्रहरी कार्यालयदेखि सरकारी वकिलसम्मको अक्सर, हुनेखाने वर्गका पाउने छाँटकाँट देखिंदैछ । जवरजस्ती करणी सिद्धबाबा उद्योगअन्तर्गत भनिने चतराका महाराज कृष्णराम गिरी प्रहरीले पत्राउ गरेपछिको २४ दिनै न्यायिक हिरासतमा भेटिएनन्। विराटनगरस्थित एक अस्पतालमा बसे ।
जिल्ला अदालतले तीन लाख धरौटीमा छाडू यो । दिन पनि प्रहरी खोरमा नबसेका उनी जिल्ला अदालतको आदेश आउनेबित्तिकै अस्पताल फ्किएनन्, सीधै आफ्नो आश्रममा पुगे । वास्तविक विरामी नै भए त अस्पतालमै रहेर थप उपचार गराउनुपर्ने तर, अब त्यसो गर्न पाइने छैन । त्यसरी मातिएका व्यक्तिलाई उपचारको कनै मनासिव कारण भए सरकारी अंस्पतालमै बस्नुपर्ने, त्यहाँका तीनजना डाक्टरले रोगे यकिन गर्नुपर्ने र यदि भनिएको रोग साँच्चै नै छ भनेमात्र तीनजना न्यायाधीशको बोर्डले आदेश गरेपछि मात्रै सो सुविधा दिइनेछ । विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र श्रीमान प्रेमराज कार्कीको यही आदेशवमोजिम महाराज जेल गएका हुन ।

जनआस्था साप्ताहिकबाट