काठमाडौ । लामो समयदेखि निरास रहेका लगानीकर्ताहरु भने यो हप्ता उत्साहित भएका छन । साताको पहिलो दिन आइतबार ६९ अंक भन्दा माथिले बढेको नेप्से परिसूचक बुधबार पनि अस्वभाविक रुपमा बृद्धी हुदै गएको छ ।

कारोबार खुलेदेखि नै उकालो लाग्ने क्रम शुरु भएको नेप्से १५ मिनेट वित्न नपाउदै ३५ अंक भन्दा माथि गइसकेको छ ।

सबैसमूहहरु हरियाली देखिएका छन् । लगानीकर्ताहरु आइतबार जस्तै बुधबार बैंकिङ तथा बीमा समूहमा झुम्मिएका छन् ।