काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औं जन्मदिन मनाउनुभएको भएको छ ।
बालुवाटारस्थित सरकारी निवासमा अहिले उहांको जन्मदिन मनाइएको छ । उहांलाई शुभकामना दिन पुर्व एमाले कार्यकर्ताको ठुलो भिड लागेको छ ।
तर उहांलाई पूर्व माओवादीहरु भने अहिले सम्म प्रधानमन्त्री ओलीलाई बधाई दिन गएका छैनन । पार्टी एकिकरण भएपनि अहिले सम्म पनि पार्टीमा दुई लाईन कायमै छ ।
पूर्व माओवादीहरु भने पार्टी अध्यक्ष भएपनि सम्वन्ध अझै सुमधुर हुन नसकेकाले पनि शुभकामना दिन नगएको एक नेताले जानकारी दिए ।