न्युयोर्क, अमेरिका । पटक पटक आफ्ना गल्तीमा आलोचित हुंदै आएको सामाजिक सञ्जाल फेसवुकले चिनिया राष्ट्रपति सी चिनफिङसँग अनुवादका क्रममा नाम गलत हुन गएकोमा माफी मागेको छ । चिनिया राष्ट्रपति सीको म्यानमार भ्रमणका क्रममा नेतृ आडसाङ सुकीसंग भएको भेटवार्ता सम्वन्धित पोष्टमा राष्ट्रपति सीको नाम अनुवाद गर्दा ‘शितोले‘ भएको थियो ।
फेसवुकले आगामी दिनमा यस्तो गल्ती नदोर्याउने प्रतिवद्धता व्यक्त गरेको छ ।