काठमाडौ । भारत सरकारले नेपालकालागि नयां राजदूत नियुक्त गरेको छ ।
नेपालकालागि भारतीय राजादूत बिनयमोहन क्वात्रालाई नयां राजदूतको रुपमा नियुक्त गरेको हो । हाल भारतकालागि फ्रान्सको राजदूतको रुपमा कार्यरत उहांलाई नेपालको लागि राजदूत नियुक्त गरेको हो ।
मन्जिवसिंह पुरी आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्केको २ हप्ता पछि मात्रै भारतले नेपालकालागि नयां राजदूत नियुक्त गरेको हो ।