काठमाडाैं । उखुले ऊर्जा दिने, स्फूर्ति बढाउने, रगतमा ग्लुकोजमो मात्रा कायम राख्नेजस्ता काम गर्छ। तर फाइदा हुने नाममा धेरै उखु सेवन गर्नु पनि हानिकारक हुन्छ।

आजको नयाँ पत्रिका अगाडि लेख्छ : उखुमा दिनभरलाई धान्न सक्ने क्यालोरी पाइन्छ। तर उखु बढी खाएमा मोटोपना बढ्न सक्छ। यसप्रति सचेत हुनुपर्छ। मधुमेहका बिरामीले सकभर उखुक खानुहुन्न। उखुमा प्रशस्त मात्रामा पाइने सुगरले यस्ता बिरामीलाई असर गर्छ।