कोरोनाले वदलिदिएको अमेरिकी तस्विर

भागेर जाऊ कुन ठाऊ जाऊ, मान्छे नमर्ने शहर हुंदैन

किशोर सापकोटा /   अमेरिकी जीवनमा यति चांडै वदलाव आउन सक्छ भनेर कल्पना समेत गरिएको थिएन । आजकल घरवाट वाहिर निस्किदा लाग्छ, पहिला र अहिलेको अमेरिका वेग्लावेग्लै हो । अघिल्ला हप्ताहरुमा वजार जांदा लाग्थ्यो, यी स्टोरहरु कहिले रित्तिएलान्र ?

आठ महिनासम्म पुग्ने खाद्यान्न सञ्चित, कालोबजारीमाथि कारवाही

काठमाडौँ, । सरकारले कोभिड १९– को विश्वव्यापी सङ्क्रमणको जोखिम भए पनि त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने स्पष्ट पारेको छ । नियमित बजार अनुमगनसहित कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई कारवाही प्रारम्भ गरेको सरकारले आगामी

प्रतिनिधिसभा बैठक चैत १३ गते सम्म स्थगित

काठमाडौँ,।भोलिका लागि निर्धारण भएको प्रतिनिधिसभाको बैठक यही चैत १३ गतेका लागि तोकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा केहीबेर अघि भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको बैठक आगामी बिहीबार गर्ने निर्णय गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९

भिडियॊ रिपॊर्ट

BIZ BISESH WITH DIPAK THAPA

More Videos

 

कला/साहित्य

अन्तर्राष्ट्रिय

सम्पादककॊ सिफारिस

  • तालबाराहीको आरती पर्यटकीय गन्तव्य बन्दै
    पोखरा । प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय नगरी पोखरामा सूर्योदयदेखि सन्ध्याकालीन आरतीसम्मका गतिविधि पर्यटकको आकर्षण बन्ने गरेका छन् । आन्तरीक तथा वाह्य पर्यटक यहाँ बास बसेपछि भोलिपल्ट सबेरै आँखा मिच्दै सूर्योदयको अवलोकनका लागि सराङकोट पुग्ने गर्दछन् । सराङकोटबाट सूर्योदय एवं हिमाली दृश्य
  • परीक्षणमा राम्रो उत्पादन दियो टनेलको गोलभेँडा
    पाल्पा । पाल्पाको रामपुरमा परीक्षणका रूपमा लगाइएको गोलभेँडा यतिखेर सर्वसाधारणको भान्छामा पुगेको छ । परीक्षणमा नै उत्पादन राम्रो भएपछि यसमा संलग्न प्राविधिक हर्षित बनेका छन् । उत्पादित गोलभेँडाको माग पनि बढेको छ । जिल्लामै नमूनाका रूपमा ठूलो क्षमताको उच्च प्रविधिको ९हाइटेक० टनेलमा गत असोजमा
  • राष्ट्रिय सभामा ‘एमसिसी’का पक्ष विपक्षमा जुहारी
    काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०का पक्ष र विपक्षमा आफ्नो तर्क गर्नुभएको छ । सभाको आजको बैठकको विशेष समयमा सांसद राजकुमार कुँवरले ‘एमसीसी’ संसद्बाट अनुमोदन भएमा यसबाट मुलुकमा बाह्य सैनिक हस्तक्षेप बढ्ने तर्क
  • सौराहाका होटल सुनसान, व्यवसायी पलायन हुदै
    चितवन । पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधँै एउटै पन पाउने हुँदा दोहो¥याएर आउन छाडेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र

विविध

आकृति राईको हत्यारा पक्राउ

आकृति राईको हत्यारा पक्राउ

मङ्गलबारे, । इलाम सूर्योदय नगरपालिकाकी–१७ वर्षीया आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ । आकृतिको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलाममा आज पत्रकार सम्मेलन गर्दै हत्यारा सार्वजनिक गरिएको हो । गत मङ्गलबार

सामुहिक बलात्कार गर्ने तीन पक्राउ

सामुहिक बलात्कार गर्ने तीन पक्राउ

काठमाडौ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१५ तिनथानाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ राप्तीगाउँपालिका–१ घर भएका संजय घर्तीमगर, सिन्धुली सुनकोशीगाउँपालिका–९ घरभएका पासाङ तामाङ र रामेछाप गोकुलगंगागाउँपालिका–२ घर भएका कपिल खड्का

कोरोना भाइरसका कारण फोनपे को ‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना तत्कालका लागि स्थगित

कोरोना भाइरसका कारण फोनपे को ‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना तत्कालका लागि स्थगित

  काठमाडौ । फोन पे को जारी ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना ११ हप्तासम्म सफल रूपमा सम्पन्न भएको छ । २ जनवरी २०२० देखि सुरू भएको यस उपहार योजनामा हालसम्म चार जनाले दुबई ट्रिप, २२ जनाले २५

सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

काठमाडौँ, । सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित

मानव अधिकार समितिको सरकारलाई दशबुँदे निर्देशन

मानव अधिकार समितिको सरकारलाई दशबुँदे निर्देशन

काठमाडौँ,। प्रतिनिधिसभा, कानून न्याय तथा मानवअधिकार समितिले कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित सङ्क्रमणबाट बच्न सरकारलाई १० बुँदे निर्देशन दिएको छ । समितिको आजको बैठकले दिएका निर्देशनमा उपत्यकालगायत देशभरका स्वास्थ्य संस्थामा जनसङ्ख्याको चापअनुसार सघन उपचारकक्ष र आइसोलेसनको पर्याप्त व्यवस्था मिलाउने